दफा २३
वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने

प्रमुख स्काउटले नेपाल स्काउटको वार्षिक प्रतिवेदन संरक्षक समक्ष पेश गर्नुपर्नेछ ।